तोलाकान्त बगालेवालिङ, १२ माघ ।अपाङ्गताका सवालमा वालिङ नगरपालिकाले निर्दिष्ट गरेका अपाङ्गतासम्बन्धी नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने गराउने प्रतिवद्धता गरिएको छ ।आज स्याङ्जाको वालिङमा भएको...
तोलाकान्त बगालेवालिङ १६ पुस ।नेपाली काँग्रेस स्याङ्जाको आयोजनामा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पार्टी कार्यालय स्याङ्जामा मनाईएको छ । कार्यक्रममा बोल्नुहुँदै नेपाली...
१ असोज ।नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले सर्वमान्य नेता लौहपुरुष गणेशमान सिंह श्रेष्ठको २६ औं स्मृतिदिवस पारेर बिचार गोष्ठी सहित अन्तरक्रिया गरेको छ...
वालिङ २४ भदौ ।नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य...
तोलाकान्त बगालेवालिङ १९ पुस ।स्याङ्जाको वालिङमा सम्पन्न भएको प्रथम वालिङ गोल्डकपको आयब्याय सार्वजनिक गरिएको छ ।वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकप...
तोलाकान्त बगालेवालिङ, ११ पुस ।स्याङ्जाको पुतलीबजारमा मंगलबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेको छ ।जिल्ला खेलकुद विकास...
वालिङ, १० पुस ।स्याङ्जाको वालिङ ६ मा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । स्वाभिमान युनिटी ब्याडमिण्टन क्लब वालिङ ६ मिर्दीले स्वर्गीय मोहन...
तोलाकान्त बगालेवालिङ ७ पुस ।स्याङ्जाको वालिङमा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पूर्णामृत भवानी माध्यमिक विद्यालयले जितेको छ । वालिङ नगरपालिकाले आयोजना गरेको...
तोलाकान्त बगालेवालिङ ७ पुस ।स्याङ्जाको वालिङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । वालिङ १० बैंडीस्थित औद्योगिक ग्राममा गत बुधबारदेखि शुरु भएको...
तोलाकान्त बगालेवालिङ ७ पुस ।स्याङ्जाको वालिङमा प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । वालिङ १० बैंडीस्थित औद्योगिक ग्राममा गत बुधबारदेखि शुरु...
तोलाकान्त बगालेवालिङ, १२ माघ ।स्याङ्जाको वालिङ खेलमैदानमा हुन लागिरहेको आठौं वालिङ महोत्सवमा अपाङ्गता भएकाहरुले उत्पादन गरेको सामग्रीको ब्यापार प्रवद्र्धनकालागि निशुल्क स्टल उपलब्ध गराईने भएको...
वालिङ, १७ बैशाख ।टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतिका लागि आउनुहुने भएको...