स्याङ्जा: भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्।
भिस्तारा एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनी ११ दिन नेपाल बस्ने छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन बिताउने कार्यतालिका रहेको विपश्यनाका गुरु तथा उद्योगी रूप ज्योतिले जनाए।
तोलाकान्त बगाले
9856054152
tolanews@gmail.com
OR
marketing@bulletinnepal.com
ठेगाना : गण्डकी प्रदेश, स्याङजा जिल्ला, वालिङ नगरपालिका, वडा नं ८
फोन नं.: +977-063441139
ईमेल:- news@bulletinnepal.com




